तेह्रथुममा खोलाले बगाएर आज एक जनाको मृत्यु

मितिस् सोमबार, भाद्र २५, २०७५ तेह्रथुम

 

 

तेह्रथुमको फेदाप गाउ“पालिका ५ इसिवुमा खहरे खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । स्थानीय कोया खोला तर्ने क्रममा ४० वर्षिय इन्द्र बहादुर लिम्वुको सोही खोलामा आएको बाढीले बगाएर मृत्य भएको हो । मृतक लिम्वुको शव ३ सय मिटर तल खोलाको खोचमा फेला परेको इलाका प्रहरी कार्यालय आठराई सक्रान्तीका सई रमेश बनले वताउनु भयो ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस