बसन्त मावी बसन्तपुरका प्रध्यानाध्यापक उद्धव बहादुर नेपालीको अन्तेष्टि सम्पन्न,

सोमबार, भाद्र १८, २०७५, तेह्रथुम

मोटरसाईकलको ठक्कर बाट गत शनीबार मृत्यु भएका बसन्त मावी बसन्तपुर तेह्रथुमका प्रध्यानाध्यापक उद्धब बहादुर नेपालीको आज स्थानीय लम्वुघाटमा अन्तीम दाहसंस्कार गरीएको छ ससुराको मलामी गएर फर्किदै गरेका प्रअ नेपालीलाई मोरङको पथरीमा मोटरसाईकलले पछाडी बाट ठक्टर दिदा गत शनिबार बेलुका उनको घटना स्थलमै मृत्यु भएको थियो . प्रअ नेपालीको पार्थिब शरिरलाई अन्तीम सद्धाञ्जलीका लागि आज विहान ( बजे देखी !) बजे सम्म बसन्त मावीको प्राङगणमा राखीएको थियो . सद्धाञ्जली सभामा शिक्ष्ँक यज्ञ वहादुर खड्का, विद्यँलय व्यवस्थापन समिति अध्यक्ष्ाँ देवेन्द्र थापा, शिक्ष्ाँ समन्वय ईकाईका प्रमुख लिलानाथ पोखरेल, शिक्ष्ँक रामकृष्ण निरौला लगायतले प्रअ नेपालीले शिक्ष्ाँ क्ष्ँेत्रमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो . त्यस लगत्तै शवशयात्रा गरी स्थानीय लम्वुघाटमा प्रअ नेपालीको अन्तीम दाहासंस्कार गरीएको थियो .

प्रअ नेपालीको निधनमा दुख व्यक्त गर्दै लालीगुरास नगरपालिकाकाले नगर क्ष्ँेत्रका सम्प’र्ण विद्यँलयकाको पठन पाठन आज एक दिनका लागि बन्द गराएको थियो . प्रअ नेपालीले अध्यापन गराउने बसन्त मावीले भने गहिरो दुख व्यक्त गर्र्र्दै आगामी ५ दिन सम्मका लागि विद्यँलयको सम्पुर्ण पठन पाठन बन्द गर्ने सहायक प्रध्यानाध्यापक कृष्ण प्रसाद दाहालले वताउनु भयो . यसै विच प्रअ नेपालीको निधन प्रति प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले शोक बक्तव्य जारी गरी गहिरो दुख व्यक्त गरेका छन् . प्रदेश सांषद लक्ष्मण तिवारी, म्याङलुङ नगरपालिकाका प्रमुख संजय तुम्बाहाम्फे, छथर गाउ“पालिका प्रमुख सन्तविर लिम्व’ लगायतले शोक बक्तव्य जारी गरी प्रअ नेपालीको निधनले जिल्लाको शैक्ष्ँिक क्ष्ँेत्रमा अपुरणीय क्ष्ँती पुगेको जनाएका छन् .

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस